महुली लघुवित्तले पनि लाभांश नदिने « Arthapath.com
२८ माघ २०८०, आईतवार

महुली लघुवित्तले पनि लाभांश नदिने



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुको हात रित्तो बनाएको छ । कम्पनीले यो वर्ष कुनै पनि लाभांश नबाँड्ने निर्णय गरेको हो ।

कम्पनीको माघ २७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्