उद्योग /बाणिज्य « Arthapath.com
२७ बैशाख २०८१, बिहीबार

उद्योग /बाणिज्य

एकैपटक २७ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिँदै

काठमाडौं । सरकारले एकैपटक दुई दर्जन बढी निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले २७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको हो । विभिन्न सार्वजनिक निकायबाट आएको सिफारीसको आधारमा ती कम्पनीहरुलाई कालोसूचीमा राख्न लागिएको हो । एक सूचना प्रकाशन गर्दै कार्यालयले कालोसूचीमा