८ श्रावण २०८३, शुक्रबार

हाईड्रो

५७ आयोजनाबाट असारसम्म थप ८११ मेगावाट जलविद्युत उत्पादन हुने

काठमाडौं । यस चालु आर्थिक वर्षमा थप ८११ मेगावाट जलविद्युत उत्पादन हुने अनुमान गरिएको छ । सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो । सर्वोक्षण अनुसार यस आवको अन्त्यसम्म ५७ आयोजनाबाट थप ८११ मेगावाट विद्युत उत्पादन हुने अनुमान गरिएको हो । आर्थिाक सर्वेक्षणअनुसार