८ श्रावण २०८३, शुक्रबार

हाईड्रो

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि जेठ १ गतेदेखि आइपीओ निष्कासन गरेको हो । आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले यसमा जेठ १६ गते र बिक्री नभएमा जेठ ३० गतेसम्म आवेदन