८ श्रावण २०८३, शुक्रबार

हाईड्रो

ईङवा हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँट हुने, ११ लाख भन्दा बढीको हात रित्तो

काठमाडौं । ईङवा हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ भोलि (बैशाख २७ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालय ठमेलमा बिहान ९ बजे बाँडफाँट हुने भएको हो। कम्पनीको आइपीओमा १२ लाख ५९ हजार ९०१ जनाले कुल १ करोड ३७ लाख ८० हजार ८०० कित्ता लागि