काठमाडौं । माई खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आइपीओ मंगलबार (बैशाख १९ गते) कार्यालय मै बाँडफाँट हुने भएको हो । बाँडफाँटको समय भने तय नभइसकेको क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १ अर्ब ४८ करोड ७