काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले एक महिनामै ४ अर्बको विद्युत् भारतलाई बिक्री गरेको छ । प्राधिकरणले असोज महिनामा मात्रै ४ अर्ब २ करोड ३५ लाख रुपैयाँ बराबरको विद्युत् भारततर्फ निर्यात गरेको हो । जुन ६ महिना यताकै उच्च निर्यात हो । प्राधिकरणले गत जेठ २८ गतेदेखि भारतीय बजारमा विद्युत् बिक्री सुरु