काठमाडौँ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपीओ बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यालयमा बाँडफाँट भएको छ । आइपीओमा ११ लाख ४६ हजार ६ सय ६१ जनाको आवेदन परेको थियो । जस मध्ये १० लाख ४० हजार ७ सय ७० जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । माग