७ श्रावण २०८३, बिहिबार

हाईड्रो

अपर तामाकोशीको हकप्रदमा आवेदन दिने भोलि अन्तिम मौका, हालसम्म कतिले भरे ?

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रदमा आवेदन दिने भोलि अर्थात असोज २२ गते अन्तिम दिन रहेको छ । सिडिएसका अनुसार आज (असोज २१ गते) बिहान १०ः०७ बजेसम्म २ लाख ५६ हजार ४१७ जना आवेदकले २ करोड ८३ लाख ९ हजार ८३६ कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले भदौ