काठमाडौं । अरुण काबेली पावरको हकप्रदमा ४६ करोड ५७ लाख ९० हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अथार्त भदौ २० गते साँझ ५ः०७ बजेसम्म ५१ हजार ८४ जनाले ४६ लाख ५७ हजार ९०० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख ५२