७ श्रावण २०८३, बिहिबार

हाईड्रो

रेमिट हाइड्रोमा रोजगारीको अवसर

काठमाडौं । रेमिट हाइड्रो लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो । कम्पनीले जन सम्पर्क अधिकृत सातौं तहका लागि १ जना र सिभिल सब–इन्जिनियर तह पाँचौका लागि १ जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता जन सम्पर्क अधिकृतका