काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैलाई सम्बोधन गर्ने गरी आगामी मौद्रिक नीति ल्याउनुपर्ने बताएका छन् । उनले बजेटले उद्योगलाई छुन नसकेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै ढकालले बजार चलायमान हुने गरी नीति ल्याउन