काठमाडौं । उखु किसानले राजधानीमा आएर माइतीघरमा आन्दोलन शुरु गरेका छन ।उखुको रकम वर्षौ देखि भुक्तानी नपाएपछि गत वर्ष आन्दोलनमा उत्रिएका किसानहरु फेरि राजधानी आएर आन्दोलन गर्न थालेका छन । उनीहरु २०७६ पौष १८ गते सरकारसँग भएको सम्झौता लागू गर्न माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।लामो समयसम्म उखुको रकम नपाएपछि