काठमाडौं । चीनले रसुवागढी नाका नियमित रुपामा सञ्चालन गर्न नेपालको स्वास्थ्य सुरक्षा सावधानी नपुगेको भन्दै पत्राचार गरेको छ ।चिनले रसुवागढी नाका सञ्चालनपूर्व स्वास्थ्य सुरक्षाको तयारीबारे नेपाली भन्सार प्रशासनलाई पत्र पठाउँदै चीनले रसुवामा पीसीआर ल्याब राख्न र अन्य सुरक्षाको उपाय कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको रसुवा भन्सार कार्यालयले जानकारी दिएको