उद्योग /बाणिज्य « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

उद्योग /बाणिज्य

खाने तेलको निराशाजनक निकासी: किन खस्किँदो छ भटमास, पाम र सूर्यमुखी तेलको निर्यात ?

काठमाडौं । खाने तेल (पाम, भटमास र सूर्यमुखी) को निकासी लगातार निराशाजनक छ । पछिल्लो समय  यसको निर्यात झन् झन् खस्किँदै गएको छ ।  केही समय अघिदेखि प्रशोधित खाने तेलको निकासी निरन्तर ओरालो लागेको छ । गत वर्षको असोज मसान्तसम्ममा ८ अर्ब ५ करोड २७ लाख ८८ हजार रुपैयाँ बराबरको