उद्योग /बाणिज्य « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

उद्योग /बाणिज्य

नेपाल वायुसेवा निगमले तीनवटा नयाँ जहाज किन्न बोलपत्र आह्वान

काठमाडौँ । नेपाल वायुसेवा निगमले तीनवटा नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ । निगमले आज खुलाएको बोलपत्रको अन्तिम म्याद डिसेम्बर ५ तारिखसम्म छ । निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिनेगरी जहाज खरिदको प्रक्रिया अघि बढाएको मन्त्री सुदन किराँतीले बताएका छन् । नेपाल वायु सेवा निगमसँग अहिले आन्तरिक उडानमा दुई