उद्योग /बाणिज्य « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

उद्योग /बाणिज्य

हवाई टिकट ९० प्रतिशत बुकिङ्ग: दसैँले महँगियो आन्तरिक उडान, कहाँ जान कति लाग्छ ?

काठमाडौँ । अहिले चाडपर्वको सिजन चलिरहेको छ । यति बेला नेपाली हिन्दुहरूको महान् चाड बडादसैँ मुखैमा आइपुगेको छ ।काठमाडौँ उपत्यका लगायतका विभिन्न सहरी स्थानहरूबाट दसैँ मनाउन घर जाने यात्रुहरू बढेपछि वायु सेवा तथा सवारी साधनमा चाप बढेको छ । यति बेला सर्वसाधारण हवाई तथा सवारी साधन खोज्नुपर्ने चपेटामा छन् ।