काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको १३ लाख ३६ हजार ७४२.७१७८ कित्ता अवितरित हकप्रद सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले असार २९ गतेदेखि साउन १८ गतेसम्म ५० प्रतिशत हकप्रद सेयर विक्री गरेको थियो । कम्पनीले जेठ ३२ गतेसम्म कायम सेयरधनीहरूका लागि १० बराबर ५ को अनुपातमा ८२ लाख २१