७ श्रावण २०८३, बिहिबार

हाईड्रो

ङादी ग्रुप पावरले शतप्रतिशत हकप्रद जारी गर्ने, विद्युत नियमन आयोगले दियो स्वीकृति

काठमाडौं । ङादी ग्रुप पावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासनका लागि कम्पनीलाई विद्युत नियमन आयोगले स्वीकृति प्रदान गरेको हो । कम्पनीको कायम चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ रहेको छ । आयोगले सोही पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर