७ श्रावण २०८३, बिहिबार

हाईड्रो

सोनापुर मिनिरल्सले प्रिमियम मूल्यमा १ अर्ब २३ करोडको आइपीओ निष्कासन गर्ने, बोर्डले दियो अनुमति

काठमाडौं । सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीलाई आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता आइपीओ बिक्री गर्न अनुमति