७ श्रावण २०८३, बिहिबार

हाईड्रो

माण्डु हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा ११ करोड ३५ लाख ४५ हजार १४० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात साउन ११ गते साँझ ५ ०५बजेसम्म २६ हजार ४२८ जनाले ५ लाख ५१ हजार १९० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले आयोजना प्रभावित