७ श्रावण २०८३, बिहिबार

हाईड्रो

२१ हजार ३९८ जनाले भरे मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आइपीओ

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओमा ५ करोड ५७ लाख ९१ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात असार २७ गते साँझ ५ः४ बजेसम्म २१ हजार ३९८ जना आवेदकले ५ लाख ५७ हजार ९१० कित्ता सेयरका लागि आवेदन परेको हुन् । कम्पनीले असार १९ गतेदेखि पहिलो