काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको बैठकले सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नेका लागि सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल काठमाडौंलाई नियुक्त गरेको हो ।