काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयरमा ६० करोड ४२ लाख ७६ हजार ९०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात असार १२ गते गते साँझ ५ः५ बजेसम्म ३८ हजार ४०१ जना आवेदकले ६० लाख ४२ हजार ७६९ कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले जेठ