काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले ९ महिनामा पानै ५३ करोड खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले ५२ करोड ८९ लाख ८३ हजार रुपैयाँ खद नाफा कमाएको हो । तर, गत आवको तेस्रो्