८ श्रावण २०८३, शुक्रबार

हाईड्रो

बाराही हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौ । बाराही हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको बैशाख २१ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको आधारमा १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको शतप्रतिशत हकप्रद पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोगमा पेश