७ श्रावण २०८३, बिहिबार

हाईड्रो

हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, बोर्डले दियो अनुमति

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ७५ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति दिएको हो । कम्पनीले १ः०.७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग माग गरेको छ । हिमाल दोलखाको चुक्ता पुँजी हाल १