७ श्रावण २०८३, बिहिबार

हाईड्रो

माई खोला हाइड्रोपावरको आइपीओमा १ अर्ब १७ करोड संकलन, कति पर्यो आवेदन ?

काठमाडौं । माई खोला हाइड्रोपावरको आइपीओमा १ अर्ब १७ करोड ३० लाख १२ हजार रुपैयाँ संकलन भएको छ । सीडिएसका अनुसार सोमबार साँझ ५ः०३ बजेसम्ममा १० लाख ४६ हजार ६५ आवेदक सर्वसाधारण आवेदकले १२ लाख ६९ हजार ४११ कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा ९.२४ गुणा बढी