७ श्रावण २०८३, बिहिबार

हाईड्रो

तपाइलाई पर्यो त दोल्ती पावरको आईपीओ ? यी चार तरिकाबाट हेर्नुहोस् नतिजा

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको आइपीओ बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको कार्यालयमा आज (बैशाख ८ गते) बाँडफाँट भएको छ । कम्पनी लिमिटेडले चैत २८ गतेदेखि निष्काशन गरेको आइपीओमा १३ लाख ३९ हजार ४४० आवेदकबाट १ अर्ब ४७ करोड ६२ लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख ६२