काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा लागि निष्कासन गरेका आइपीओ बाँडफाँट भएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयमा जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार रुपैयाँको १० प्रतिशतले हुने ५४