७ श्रावण २०८३, बिहिबार

हाईड्रो

सगरमाथा जलविद्युतले चैत ८ गतेदेखि सर्वसाधारणलाई आइपीओ जारी गर्ने

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले चैत ८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशत अर्थात ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्याएको