७ श्रावण २०८३, बिहिबार

हाईड्रो

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा पहिलो दिन मै झण्डै ३० करोड रुपैयाँ संकलन

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा २९ करोड ८० लाख ८१ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज पहिलो दिन (फागुन २६ गते) साँझ ५ः२ बजेसम्ममा २ लाख ५० हजार ४ जनाले २९ लाख ८० हजार ८१० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले आज (फागुन २६