७ श्रावण २०८३, बिहिबार

हाईड्रो

लगानी गर्ने होइन त ? ३ जलविद्युतको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । ३ जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने आज (फागुन २५ गते) अन्तिम दिन रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले आइपीआमा आवेदन दिने दिन नजिकिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा कामदारले डोल्टी पावर कम्पनी, भूगोल इनर्जी डेभलपमेन्ट र मेन्छियाम हाइड्रोपावर लिमिटेडमा भोलिसम्म मात्र आवेदन दिन सकिनेछ । भूगोल