काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडलको लाभांश स्वीकृत भएको छ । विद्युत नियमन आयोगबाट पुष २६ गते कम्पनीको लाभांश स्वीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ४० प्रतिशत बोनस र २.१० प्रतिशत नगद कर प्रयोजनका लागि दिने प्रस्ताव आयोगले स्वीकृत गरेको हो । साथै, कम्पनीले आर्थिक