काठमाडौँ । जसको नाम नै हिमालसँग गाँसिएको छ, उसलाई उचाइ घटाउने छुट कहाँ छ र ? हिमालयन रि-इन्स्योरेन्स अहिले यस्तै एक उदाहरण बनेको छ । हिमालयको देशबाट उठेको एक पूनर्बीमा कम्पनी । रफ्तार हेर्दा हिमालयनको विकास निकै लोभलाग्दो बन्न थालेको छ । आजभन्दा १० महिना अघि बिल्कुलै नयाँ कम्पनीको नेतृत्व