अर्थपथ स्टोरी « Arthapath.com
१२ चैत्र २०८१, मंगलवार

अर्थपथ स्टोरी

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकसँग गभर्नर पद साट्न लागिएको हो ?

काठमाडौँ । गत सोमबार बसेको मन्त्री परिषद बैठकले नेपाल विद्युत् प्राधिकरणमा नयाँ नेतृत्व स्थापित गर्ने र नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर छनोट प्रक्रिया अघि बढाउने गरी औपचारिक निर्णय गरेको छ । यी दुई घटना एक साथ हुनुले प्राधिकरण र केन्द्रिय बैंकको नेतृत्व भागबण्डा गरिएको हुनसक्ने अनुमान गरिन थालेको छ ।