अर्थपथ स्टोरी « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

अर्थपथ स्टोरी

अर्थतन्त्र मन्दीमा जाँदा बाह्य क्षेत्र सुध्रिएको दाबीमा कत्तिको दम छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको ७ महिनामा मूल्य बृद्धि बाहेक अधिकांश आर्थिक सूचकहरु अघिल्लो सालभन्दा सुधार भएको तथ्यांक प्रस्तुत गरेको छ । तर बजारमा देखिएका यावत आर्थिक समस्याहरु तत्कालै सहज भइहाल्ने अवस्था बनिसकेको छैन । देशै भरका उद्योगी व्यवसायीले आफूहरुलाई राज्यले उचित सम्बोधन नगरेको आरोप लगाइरहेका छन्