अर्थपथ स्टोरी « Arthapath.com
४ फाल्गुन २०७९, बिहीबार

अर्थपथ स्टोरी

हाइड्रोपावर कम्पनीले गुमाए १ अर्ब ३१ करोड, किन खुम्चियो नाफा ?

काठमाडौं । जलविद्युत कम्पनीहरुको नाफामा भारी गिरावट आएको छ । संचालनमा रहेकामध्ये ५१ वटा कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार १० वटा जलविद्युत कम्पनीहरुको नाफा वृद्धि भएको छ भने अधिकांश कम्पनीको नाफा घटेको छ । करिब एक दर्जन