अर्थपथ स्टोरी « Arthapath.com
६ माघ २०७९, शुक्रबार

अर्थपथ स्टोरी

पोखरा विमान दुर्घटनामा कति होला बीमा दाबी ? डेढ अर्ब हाराहारी तिर्नुपर्ने अनुमान

काठमाडौं । गत आइतबार पोखरामा भएको बिमान दुर्घटनामा करीब डेढ अर्ब रुपैयाँ बीमा दाबी आउन सक्ने सुरुआति आनुमान गरिएको छ । यति एयरको ‘९एन–एएनसी’ विमान र त्यहाँ सवार मानिसहरुको बीमा एभरेस्ट हिमालयन इन्स्योरेन्सले गरेको थियो । संसारकै सबैभन्दा ठूलो एयरक्राफ्ट उत्पादक फ्रान्सेली कम्पनी एयरबस र इटलीको एयरक्राफ्ट उत्पादक कम्पनी लियोनार्दोको