इन्फर्मल रुपमा बिग मर्जरको प्रस्ताव आइरहेका छन् । काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउनका लागि राष्ट्र बैंकले छुट्टै निर्देशिका जारी गरेपछि केही संख्यामा घटे पनि हाल कुनै पनि बैंक मर्जरका लागि सक्रिय छैनन् । निर्देशिका जारी भएका बेला बैंक तथा वित्तीय संस्थाहरुको मर्जरको लहर चले पनि बाणिज्य बैंकहरु