अटो « Arthapath.com
२३ असार २०८२, सोमबार

अटो

सिमेक्सले दक्षिण एशियामा एकल सबैभन्दा ठूलो मात्रामा बीवाईडी ई–सिक्स गाडीहरु प्रदान

काठमाडौं । विद्युतीय गाडी बीवाईडीले नेपालमा पहिलोपटक ‘सेल्फ ड्राइभ’को अवधारणा ल्याएको छ । बीवाईडी गाडीको नेपालको आधिकारिक वितरक सिमेक्स ईन्क प्रालीले स्पार्क ग्रुपअन्तर्गतको सेल्फ ड्राईभ प्रालीलाई ५० वटा ई–सिक्स विद्युतीय गाडीहरु बिक्रि गरेको सिमेक्स ईन्क. प्रालीका सिईओ शाहिल श्रेष्ठले बताए । सिमेक्सले फ्लिट अपरेशनको लागि दक्षिण एशियामा एकल सबैभन्दा ठूलो