काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले राजविराजको रुपनीमा ’बजाज ग्राण्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ । जुनसुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाईकल साटा–साटको आकर्षक योजना यही जेठ ११ गतेदेखि शुरू गरेको छ । यो योजना जेठ १६