अटो « Arthapath.com
२२ असार २०८२, आईतबार

अटो

फल्क्सवागनको नयाँ एसयूभी नेपाली बजारमा, भारतभन्दा ३ गुणा महँगो

काठमाडौं । जर्मनीको कार निर्माता कम्पनी फल्क्सवागनले उत्पादन गरेको नयाँ मोटर नेपाल भित्रिएको छ । ‘टाइगुन’ नाम दिइएको उक्त एसयूभी कारको नयाँ मोडेल पहिलो पटक नेपाल त्रिएको हो । नेपालका लागि उक्त ब्राण्डको आधिकारिक बिक्रेता पूजा इन्टरनेशनलले नयाँ गाडी सार्वजनिक गरेको छ । नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिञ्जले