काठमाडौं । चीनको इन्टेलिजेन्ट तथा न्यू इनर्जी भेहिकल उद्योगको प्रमुख कम्पनी सेरेस ग्रुपले २०२५ को पहिलो त्रैमासिकमा उल्लेखनीय वित्तीय प्रगति गरेको छ । कम्पनीले १०० मिलियन अमेरिकी डलरभन्दा बढी मुनाफा आर्जन गरेको छ । कम्पनीले नाफा २४१ प्रतिशत वृद्धि गर्न सफल भएको छ । उच्च नाफा वृद्धिले प्रतिस्पर्धात्मक बजारमा सेरेस