अटो « Arthapath.com
२० असार २०८२, शुक्रबार

अटो

इजी ट्याक्सी नेपाल एपमार्फत दशैंमा घरजानका लागि ट्याक्सी बुकिङ्ग खुला

काठमाडौं । कोरोना भाइरसको महामारीका बिचमा देशभर सार्वजनिक यातायात र लामो दूरीमा संचालन हुने यातायातका साधन संचालनमा समस्या भईरहेको विषयलाई ध्यानमा राखेर इजी ट्याक्सी नेपाल एपले दशैंमा घर जाने व्यक्ति तथा परिवारहरुका लागि ट्याक्सी सेवा संचालनमा ल्याएको छ । विगत लामो समयदेखि उपत्यकाका ट्याक्सी व्यवसायीलाई व्यवस्थित, मर्यादित तथा सुरक्षित तरिकाले