अटो « Arthapath.com
२० असार २०८२, शुक्रबार

अटो

नेपाल भित्रिँदै एमजीको विन्डसर ईभी, शहरी उपभोक्ताका लागि ‘खोजेजस्तै’

काठमाडौँ । नेपाली बजारमा न्यू इनर्जी भेहिकललाई परिचित गराउन सफल पहिलो ब्राण्ड एमजीले अब नयाँ गाडी भित्र्याउँदै छ । ‘जेडएस’ इभीको अपार सफलता पछि कम्पनीले अब विन्डसर मोडलको नयाँ गाडी भित्र्याउन लागेको हो । एमजीको नेपाल स्थित आधिकारिक विक्रेता पारामाउण्ट मोटर्सले अबको केहीदिन भित्रै उक्त नयाँ गाडी नेपाल भित्रिने जनाएको