अटो « Arthapath.com
२२ असार २०८२, आईतबार

अटो

नेटा एक्स बन्यो थाईल्यान्डमा सर्वाधिक बिक्री हुने इभि

काठमाडौं । नेटा एक्स सर्वाधिक बिक्री हुने एसयूभि बनेको छ । चिनको बहुचर्चित अटोमोबाईल निर्माता कम्पनी नेटा एक्सले लगातार दुई महिना थाईल्यान्डमा सबै भन्दा धेरै बिक्रि हुने एस युभि बनेर आफ्नो जितको श्रृङखला जारी राखेको छ । थाईल्यान्डमा २०२४ अक्टोबर र नोभेम्बरमा बिक्रि भएका एसयुभिहरुमा सबैभन्दा बढि बिक्रि भएको नेटा