अटो « Arthapath.com
२३ असार २०८२, सोमबार

अटो

टिटि ग्लोबलको धनतेरस इभि कार्निभल पोखरामा सुरु

काठमाडौं । नेपाली बजारमा नेटा, दायुन, रिडारा र अवतार प्यासेन्सर कारका आधिकारिक वितरक, सि.जी. मोटर्सको पोखराका लागि आधिकारिक विक्रेता टि.टि. ग्लोबलले धनतेरसको अवसरमा धनतेरस इभि कार्निभल आयोजना सुरु गरेको छ । आज (कार्तिक १३ गते) सीटी स्क्वायर व्याङ्कवेट एण्ड रेष्टुरेन्ट, न्युरोड, पोखरामा उक्त कार्निभल बिहानको ८ बजेबाट एक विशेष कार्यक्रम