काठमाडौं। प्रिमियम मोटरसाइकल ब्रान्ड केटिएमले ‘केटीएम होल नेपाल एक्सचेन्ज एण्ड फाइनान्स क्याम्प’ को घोषणा गरेको छ, जुन आगामी १९ जून २०२५ बाट देशभरका सबै अधिकृत केटीएम शोरूमहरूमा सुरु हुँदैछ। उक्त क्याम्पमार्फत मोटरसाइकल पारखीहरूले आफ्नो पुरानो बाइक सजिलै एक्सचेन्ज गरी नयाँ केटीएम बाइक प्राप्त गर्न सक्नेछन्। साथै, वित्तीय सुविधाको सहज पहुँचमार्फत