अटो « Arthapath.com
२३ असार २०८२, सोमबार

अटो

नाडा अटो शो २०२४ : यूनोकल ल्बुरिकेन्ट र ओजन ब्याट्रीको उत्साहजक सहभागीता

काठमाडौं । नाडा अटो शो २०२४ मा विभिन्न ब्राण्डका नयाँ गाडी तथा सवारीहरुको बिक्री एमव् प्रदर्शन भइरहेको छ । पछिल्लो समय व्यक्तिगत आवश्यकीय र महत्वपूर्ण पार्टसहरुको पनि सहभागीता पनि उत्तिकै बढ्दो छ । लामो समयदेखी नेपाली बजारमा ग्राहकहरुलाई सेवा दिँदै आएको यूनोकल ल्बयुरिकेन्ट र ओजोन व्याट्रीको पनि सहभागीता रहेको छ